Behind White Coats

उच्च रक्तचाप र स्वास्थ्यमा यसको प्रभाव || Community Awareness Podcast|| Behind White Coats


Listen Later

नमस्ते, 

हामी नयाँ पोडकास्ट श्रृंखला लिएर आएका छौं जहाँ हामी सरल भाषामा विभिन्न रोगहरूको बारेमा कुरा गर्ने छौं | यस भागमा हामी उच्च रक्तचापको बारेमा कुरा गर्ने छौं |  दुई साथी, कविता र अनिषा रोगका विभिन्न पक्षका बारेमा कुरा गरिरहेका छन्।  

आउनुहोस्, उनीहरूसँग उच्च रक्तचापको बारेमा सिकौं | हाम्रो पोडकास्ट सुनेर तपाईलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला |  

धन्यवाद, 

Behind White Coats.

...more
View all episodesView all episodes
Download on the App Store

Behind White CoatsBy Podcast NAIHS