Mero Report

विपत्ति बाजा बजाएर आउँछ त ?


Listen Later

साँच्ची विपदबाट तपाई–हाम्रो गाउँघर कति सुरक्षित छ ? 

तपाईको पालिकाले विपद पूर्वतयारी के कति गरेको छ ? 

विपद आइहालेमा उद्धार र प्रतिकार्यको लागि तपाईको समुदाय तयार छ त ?

तपाईले हामीलाई पैसा नलाग्ने नम्बरमा फोन गरेर आफ्ना कुरा भन्न सक्नुहुन्छ । एनसेल प्रयोग गर्नुहुन्छ भने ९८–०–१५–७१–०२९ मा फोन गर्न सक्नुहुन्छ, एनटीसी प्रयोग गर्नुहुन्छ भने १६–६०–०१–००–४–५–९ मा फोन गर्न सक्नुहुन्छ ।


...more
View all episodesView all episodes
Download on the App Store

Mero ReportBy EAI Nepal