Suman Khadka

Why should we read books? (पुस्तक किन पढ्ने? )


Listen Later

पुस्तक पढ्ने समयमा पाठक एक्लो हुन्छ र पढाईमा पुर्णरुपमा हराउँछ । यो क्रियाले एकाग्रतालाई बढाउँछ । कुनै पनि काममा सफलता प्राप्त गर्न उक्त कामप्रति अधिकतम एकाग्रता हुन अनिवार्य छ ।

यदि मन स्थिर छैन भने आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिँदैन । पुस्तक पढ्नाले मनको यस्तो चञ्चलतामा केही हदसम्म अंकुश लाग्छ ।

...more
View all episodesView all episodes
Download on the App Store

Suman KhadkaBy Suman khadka