*This show is in Nepali Language* प्रशान्तको २००९ सालमा नेपाल गएको अनुभब को बारेमा स्मिताले इन्टर्भ्यू गर्नु भएको थियो। यिनी कुराहरु भएक थेए: नेपालको यात्रा – चितवन राष्ट्रिय निकुन्ज, गैन्दकोट, बाग्लुङ गाउ; नेपालको महङ्ही बढेको; नेपालको यात्राको समस्या; १४ बर्षमा … Continue reading →