येशूले मलाई मुक्ति दिनुभो (४)
यसैकारण गाउनेछु सबलाई सुनाउनेछु
एउटै राजा येशू ख्रीष्ट नै हुन् (२)
हल्लेलूयाह आमिन् हल्लेलूयाह (४)
येशूले मलाई क्षमा दिनुभो (४)
येशूले मलाई जीवन दिनुभो (४)
येशूले मलाई आशिष् दिनुभो (४)
येशूले मलाई शान्ति दिनुभो (४)
येशूले मलाई आनन्द दिनुभो (४)
येशूले मलाई सब थोक दिनुभो (४)