इन्टरनेट र साइबर स्पेसमा मानवअधिकार कसरी सुरक्षित र सवलीकरण गर्ने भन्ने विषयमा आजको छलफललाई प्रस्तुत गरिएको छ । आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधि र इन्टरनेट हरेक मानिसको अभिन्न अंग जस्तै भैसकेको छ । यो माध्यमको प्रयोगमा मानवधिकारका विभिन्न संवेदनशिल पक्षहरु पनि जोडिएर आएको छ । खासगरी सूचना प्रविधि क्षेत्रका लागि नेपालमा […]