Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human right... more
FAQs about Freedom Chautary:How many episodes does Freedom Chautary have?The podcast currently has 146 episodes available.
November 25, 2025146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाहफ्रिडम चौतारी पडकाष्टको यो श्रृङ्खलामा हामीले फोटो पत्रकार बर्षा शाहसँगको कुराकानी प्रस्तुत गरेका छौँ। पत्रकार शाह Deshsanchar.com मा कार्यरत छिन्। उनी भदौ २३ गते जेन-जी आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा घाइते भएकी थिइन्। सामान्य उपचारपछि उनी पुनः रिपोर्टिङमा फर्किएकी थिइन्। आजको पडकाष्टमा उनले काम गर्दा भोगेका चुनौतीहरू, पत्रकार विशेष गरी महिला पत्रकारको व्यक्तिगत तथा डिजिटल […]...more27minPlay
November 20, 2025145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गालगत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको रिपोर्टिङ्ग गर्ने क्रममा घाइते भएका पत्रकारहरु मध्ये एक हुन्, शम्भु दङ्गाल । पत्रकार दङ्गाल विगत १७ वर्ष देखि विभिन्न सञ्चारमाध्यमसँग आवद्द भए काम गर्दै आएका थिए । गत वैशाखदेखि भने उनले आफ्नै मिडिया Nayapost.com दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । उनी भाद्र २३ गतेको आन्दोलनको […]...more35minPlay
November 06, 2025144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्तनोभेम्बर २ अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । यस अवसरमा हामीले नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ । गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ । आन्दोलनको पहिलो दिन भएको झडपमा १९ जना युवाको प्रहरीको गोलीले […]...more42minPlay
January 12, 2025143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरूधरानलाई कार्यक्षेत्र बनाएर खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल समाचार लेखेकै कारण विगत एक महिना देखि निरन्तर धम्कीको सामना गरिरहेका छन् । धरान उपमहानगरपालिकामा भएका बेथिति र अनियमितताको विषयमा दाहालले लामो खोज समाचार प्रकाशन गरेका थिए । यहीँ समाचार लेखेकै भरमा दाहाललाई मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले नियमित धम्की दिँदै आइरहेका छन् । संविधानले […]...more36minPlay
June 28, 2024142. नेपाल खुला बजेट सर्वेक्षण २०२३यस फ्रिडम चौतारी पोडकास्टको १४२ औ श्रृङ्खलामा हामी खुला बजेट सर्वेक्षण २०२३ मा के के रहेको छ, विश्वमा सर्वेक्षणले कस्तो चित्र देखायो, अनि खुला बजेट सर्वेक्षण नेपालको प्रतिवेदनमा के कस्ता नयाँ कुराहरू छन्, के कस्ता सुझावहरु आए भन्ने बारेमा चर्चा गरेका छौँ ।...more50minPlay
June 19, 2024141. Navigating Budgets in Turbulent Times – Open Budget Survey 2023 LaunchThe International Budget Partnership launched the 2023 Open Budget Survey report on May 29,2024 at a virtual public event. This is the only independent, comparative, and regular measure of budget transparency and accountability around the world. On this episode we are rebroadcasting some sections of the discussions from OBS 2023 virtual lunch....more51minPlay
May 09, 2024140. Press freedom situation in Nepal and future projectionsMay 3, or World Press Freedom Day, was proclaimed by United Nations General Assembly in December 1993 with recommendation of UNESCO General Conference. Since then, this day also marked as anniversary of Declaration of Windhoek is celebrated as WPFD. This day is dedicated to principles of freedom of press and media rights. This year World […]...more30minPlay
May 08, 2024139. “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था”महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण योजना २०८० बमोजिम “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था” विषयको कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभगिता अनुरुप फ्रिडम फोरम २०८० को कार्यमूलक लेखापरिक्षणमा सहभागी हुँदा सेवाप्रदायक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रद्वारा सेवाग्राही नागरिकहरुलाई सेवा प्रदान गर्दाको वर्तमान अवस्था र यसमा भएका समस्या र कमी कमजोरी तथा नागरिक र अस्पतालहरुसंग यस स्वास्थ्य बीमा कार्यक्रमको बारेमा गरिएको सर्वेक्षणका बारेमा तयार गरिएको […]...more33minPlay
April 30, 2024138. अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधिको कार्यान्वयनराष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको कार्यान्वयन अगाडि बढाएको छ । यस निर्देशिका अनुरुप केन्द्रीय स्तरमा निर्देशक समिति गठन भई कार्य थालनी भइसकेको छ । यस निर्देशिकामा आयोगले हालै केही संशोधन गरी प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्य समूह गठन गर्ने र सो कार्य समूहले […]...more24minPlay
September 28, 2023137. नेपालमा सूचनाको हकको अवस्था, चुनौती र आगामी बाटोआज सेप्टेम्बर २८ अर्थात सूचनामा सर्वव्यापी पहुँचका सम्वन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for Universal Access to Information) को सबैमा शुभकामना । यस दिनलाई UNESCO को सिफारिसमा संयुक्त राष्ट्रसंघको साधारण सभाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय दिवस घोषण गरेको चार वर्ष पुरा भएको छ । मानव अधिकारको संरक्षण र संवर्धन, गरिबी उन्मुलन र सम्बृद्ध समाजको लागि सूचनामा सर्वव्यापी […]...more31minPlay
FAQs about Freedom Chautary:How many episodes does Freedom Chautary have?The podcast currently has 146 episodes available.