Freedom Chautary

Freedom Chautary

By Freedom ForumNon-Profit
Download on the App Store

Freedom Chautary episodes

  • 116. इन्टरनेटमा मानवअधिकार
    इन्टरनेट र साइबर स्पेसमा मानवअधिकार कसरी सुरक्षित र सवलीकरण गर्ने भन्ने विषयमा आजको छलफललाई प्रस्तुत गरिएको छ । आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधि र इन्टरनेट हरेक मानिसको अभिन्न अंग जस्तै भैसकेको छ । यो माध्यमको प्रयोगमा मानवधिकारका विभिन्न संवेदनशिल पक्षहरु पनि जोडिएर आएको छ । खासगरी सूचना प्रविधि क्षेत्रका लागि नेपालमा […]
    0 min
  • 115. सूचनाको हक र कारबाहीको अवस्था
    सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको १४ वर्ष भैसकेको छ । यो हक कार्यान्वयनमा आएको यतीका वर्ष वितिसक्दा यसको प्रयोग भने उचित मात्रामा हुनसकेको छैन । साथै, उक्त हकको प्रयोग गरेर सूचना माग गर्ने नागरिकले पनि सहज रुपमा सूचना पाउँन सकेका छैनन् । सूचना मागकर्ताले सार्वजनिक चासो सम्बन्धी माग गरेका सूचना नदिन अझै पनि सार्वजनिक […]
    0 min
  • 114. Human rights protection in cyber security strategy.
    Freedom Forum has recently published- a Nepali booklet on human rights issues in relation to cyber security. It is a Nepali translation of an English document, ‘Developing National Cyber security Strategies which Respect, Protect and Promote Human Rights’, a policy paper prepared by the UK-based organization, Global Partners Digital. The booklet is clear and comprehensive […]
    0 min
  • 113. सूचनाको हकको अन्तराष्ट्रिय दिवस
    आज सेप्टेम्बर २८ अर्थात सूचनाको हकको अन्तराष्ट्रिय दिवस । सूचनाको पहूँचसँगै सशक्त सबल र प्रभावकारी बनौं र बनाऔं भन्ने नारासहित यो दिन आज विश्वभरी मनाइदै छ । आज यस अन्तराष्ट्रिय दिवस मनाउने क्रममा फ्रिडम फोरमले यस सम्बन्धी विषेश छलफलसहितको पडकाष्ट तयार पारेको छ । यस छलफलमा हुनुहुन्छ फ्रिडम फोरामका प्रमुख कार्यकारी, सूचनाको हकको विज्ञ एवं […]
    0 min
  • 112. दीगो विकास : पत्रकार सुरक्षा र सूचनाको हक
    फ्रिडम चौतारी पडकाष्टमा आजको बहस स्वतन्त्र प्रेसको सुरक्षा र सूचनामा आम पहूँचको विषय दीगो विकासको लक्ष्य हासिल गर्ने एक प्रमुख आधार हो भन्नेमा केन्द्रीत गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मका लागि १६ वटा लक्ष्य र १६९ वटा गन्तव्यसहितको दीगो विकास लक्ष्य घोषणा गरेको ६ वर्ष भैसक्यो । सो लक्ष्यको १६ औं बुँदा मुख्यत […]
    0 min
  • 111. सूचनाको हक र यसका चुनौति
    सूचनाको हकको विकासक्रम, यसको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र यसको पहुँचको बारेमा आजको फ्रिडम चौतारी पडकाष्टमा प्रस्तुत गरेका छौं । गत साउन २९ गते माउन्टेन टेलिभिजनको फोरम फर पब्लिक भोईसमा प्रकाशित उक्त जानकारीमूलक छलफलमा हुनुहुन्छ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटा, सूचनाको हकको विज्ञ तारानाथ दाहाल र सूचनको हकको राष्ट्रिय सञ्जालका संयोजक […]
    0 min
  • 110. लोकतन्त्र र नागरिक अधिकारमा भएको क्षतिको क्षतिपूर्ति
    अघिल्लो नेकपाको नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकार अधिनायकवादी र स्वेच्छाचारी भयो भनेर चौतर्फी विरोध भयो । सो सरकारले संविधानको भावना र अक्षर अनुसार काम नगरी आफुखुसी कानुनहरु निर्माण गरेको, कानुनहरुको दुरुपयोग गरेको र आधारभूत मानवअधिकारलाई नै कुण्ठित गर्ने अनेकौं काम गरेको थियो । त्यसैले त्यो सरकार आफ्नो अवधी पुरा नगरी विचैमा असफल हुनपुग्यो । […]
    0 min
  • 109. नेपालमा कोभिड सम्बन्धि वित्त व्यवस्थापन पारदर्शिता र जवाफदेहिताको अवस्था
    नेपालमा कोभिड वित्त व्यवस्थापनको पारदर्शिता र जवाफदेहिता विषयमा अन्तराष्ट्रिय बजेट पार्टनरसीप (आइबीपी) र फ्रिडम फोरमको सहकार्यमा प्रकाशित कोभिड -१९ वित्त व्यवस्थापन प्रतिवेदनका मुख्य विश्लेषण, निष्कर्ष र सुझावहरु आजको पडकाष्टमा प्रस्तुत छ । सुनौं फ्रिडम चौतारी पडकाष्टको १०९ औं अंक |
    0 min
  • 108: Cyberspace: Crime, international norms and human rights
    The increasing use of ICTs has both positive and negative effects in society. The issues ranging from communications to learning and business are fostered by ICTs on the one hand while it has been misused for various malicious purposes. Many countries across the globe have begun homework to regulate cyberspace enabled and accelerated by the […]
    0 min
  • 107. साइबर अपराध र मानवअधिकार
    नेपालमा इन्टरनेटमा हुने मानवअधिकार विशेषगरी अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनियताको सन्दर्भमा विद्युतिय कारोबार ऐनको दफा ४७  को प्रयोग हुदँै आएको छ । तर, कतिपय सन्दर्भमा इन्टरनेटमाथि हुने अभिव्यक्ति र गोपनीयता साइबर क्राइमको नाममा उल्लंघन हुदै आएको छ । विगतका विभिन्न घटनाहरु हेर्दा पत्रकारले र सामान्य नागरिकले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको अभ्यास गरेकै भरमा साइबर क्राइमको […]
    0 min

About Freedom Chautary

From the publisher's feed

Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human…