Freedom Chautary

Freedom Chautary

By Freedom ForumNon-Profit
Download on the App Store

Freedom Chautary episodes

  • 126. नेपाली पत्रकारहरुका लागि डिजिटल सुरक्षा अत्यावश्यक
    नेपालका १० मध्ये ७ जना पत्रकारले आफूले डिजिटल असुरक्षाबाट पिडित भएको बताएका छन् । यो तथ्यांक फ्रिडम फोरमले नेपालभरीबाट एक सय पत्रकारका बीचमा गरेको एक अध्ययनबाट प्राप्त भएको हो । यस तथ्यांकलाइृ केलाउँदा नेपाली पत्रकारीतामा डिजिटल असुरक्षा एउटा गम्भिर समस्या भैसकेको तथ्यहरु पाइएको छ । पत्रकारले कस्ता किसिमका डिजिटल थ्रेटको सामाना गरेका छन् ? ती […]
    22 min
  • 125. नेपालमा प्रेस स्वतन्त्रता
    आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने विषयमा छलफल गर्दैछौं । यस वर्ष पनि नेपालमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रह्यो । फ्रिडम फोरमद्वारा गरिएको अनुगमन प्रतिवेदन अनुसार यस ३ मे २०२१ देखि २ मे २०२२ सम्मको एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ५५ […]
    1 hr 15 min
  • 124. साइबर अपराध र विधुतीय कारोबार ऐनको कार्यान्वयन अवस्था
    इन्टरनेट र सूचना प्रविधिको विकास सँगै नयाँ अवसरहरुको सृजना भएका छन् । साथै यसका विभिन्न चूनौतिहरु पनि नभएका हैनन् । विधुतिय सामाग्रीको प्रयोगबाट हुने साइबर अपराधका समाचार हामी दिनहुँ सुन्दै आईरहेका छौँ । नेपालमा विधुतीय कारोबारको नियमन गर्ने उद्देश्यले विधुतिय कारोबार ऐन ल्याइएको थियो । तर यस ऐनको प्रयोग गरि नागरिक, कलाकार र पत्रकारको अभिव्यक्ति […]
    28 min
  • 123. Future of Public Service Broadcasting
    The debate on public media and Public Service Broadcasting is still ongoing after two decades of the formulation of the Bill to amend and integrate the laws related to Public Service Broadcasting, 2020 in Nepal. The bill is still under consideration in parliament. Freedom Forum has been working and advocating for the Public service broadcasting […]
    32 min
  • 122. सूचना प्रविधि विधेयक समस्या र संशोधन
    सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (सूचना प्रविधि विधेयक) विगत तीन वर्षदेखि संघीय संसदमा विचाराधीन छ । यो विधेयक सरकारले संघीय संसदको प्रतिनिधि सभामा २०७५ साल फागुन २ गते दर्ता गरेको थियो । यो विधेयकले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न साइबर सुरक्षाको उचित व्यवस्था गरी साइबर अपराधलाई नियन्त्रण गर्ने, तथा सामाजिक सञ्जालको […]
    33 min
  • 121. राष्ट्रिय प्रसारण नियमावली संशोधन र सरोकार
    सरकारले गुपचुप रुपमा राष्ट्रिय प्रसारण नियमावलीका विभिन्न १० वटा नियमहरुमा व्यापक परिर्वतन गरी राजपत्रमा २०७८ फागुन १९ गते प्रकाशन भएपछि यो विषयमा सरोकारवालाहरु आश्चर्यमा परेका छन् । राष्ट्रिय प्रसारण ऐन अथवा सूचना प्रविधि सम्बन्धी कानुनहरुमा समावेश हुनुपर्ने गम्भिर र नयाँ विषयहरु समेत सरकारले आफै नियम बनाएर लागू गर्न खोजेकोले यसको वैधतामा पनि प्रश्न उठेको छ […]
    50 min
  • 120. नेपालमा पत्रकारका लागि डिजिटल असुरक्षाको अवस्था
    आजको युग डिजिटल युग हो । हाम्रा अभिव्यक्ति, सन्देश, प्रवाह आर्थिक क्रियाकलाप, पठनपाठन, मनोरञ्जन सबै डिजिटल माध्यमबाट हुन थालेका छन् । फोनको बढ्दो प्रयोग र फैलदो इन्टरनेटका कारण मानिसका विविध गतिविधि अन्लाइनमा हुन्छन् । नेपालमा पनि दिनहुँ लाखौं मानिस अनलाइन हुन्छन् । पत्रकारिता र मिडिया क्षेत्रमा काम गर्ने त अन्य व्यवसायका व्यक्ति भन्दा धेरै समय […]
    0 min
  • 119. नेपालमा प्रेस स्वतन्त्रताको अवस्था
    आज हामी सन् २०२१ मा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो रह्यो भन्ने विषयमा छतलफल गर्दै छौं । यस वर्ष पनि नेपालमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था चुनौतिपूर्ण नै रह्यो । फ्रिडम फोरमद्धारा गरिएको अनुगमनको प्रतिवेदन अनुसार यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटना घटे जसबाट ८३ जना सञ्चारकर्मी प्रत्यक्षरुपमा प्रभावित भए भने कयौं मिडियाकर्मी […]
    0 min
  • 118. लोकतन्त्रमा खुला सरकार, त्यसमा नागरिक आवाज र सहभागिता
    लोकतन्त्र र लोकतान्त्रिक शासन भनेको आम मानिसको आवाज सुनिने र उनीहरुलाई सहभागी गराउने प्रणाली हो । तर, अहिले संसार भरी नै सार्वजनिक मामिलामा नागरिकको आवाज र उनीहरुको सहभागिताको अवस्था कमजोर पारिएको छ । Civic Space का लागि प्रशस्त अवसर सुनिश्चित नभएको प्रणालीलाई नै अधिनायकवादी शासन भनिन्छ । अहिले खुला र उदार समाजमा विश्वास गर्ने लोकतान्त्रिक […]
    0 min
  • 117. खुला सरकार साझेदारीको दश वर्ष
    लोकतन्त्र र लोकतान्त्रिक शासनलाई नियमित रुपमा नयाँ–नयाँ आविस्कारद्धारा पुर्नताजगी र सुधार गर्दै लैजान ओपन गर्भनमेन्ट पार्टनरसीप ¬(खुला सरकार साझेदारी) स्थापना भएको दश वर्ष पुरा भएको छ । यस विश्व अभियानमा अहिले संसारका ८० भन्दा धेरै देशको सरकारहरु र स्थानीय सरकारहरु साथै नागरिक समाजका हजारौं संस्थाहरु आवद्ध भएर खुला सरकारको आन्दोलनलाई अगाडि बढाइरहेका छन् । पारदर्शीता, […]
    0 min

About Freedom Chautary

From the publisher's feed

Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human…