नोभेम्बर २ अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । यस अवसरमा हामीले नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ । गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ । आन्दोलनको पहिलो दिन भएको झडपमा १९ जना युवाको प्रहरीको गोलीले […]