Freedom Chautary

30. पत्रकार विरुद्धका हिंसाका कथा


Listen Later

प्रेस स्वतन्त्रता र पत्रकार  विरुद्दको हिंसाको घटना बढेका छन।र,अभिब्यक्ति स्वतन्त्रताका क्षेत्रमा पनि संकट थपिएका छन।यसै सन्दर्भका  समसामयिक प्रबृतिहरु बारेमा फ्रिडम फोरमले नियमित रिर्पोटहरु प्रकाशन गर्दै आएको छ।यस्ता घटनाक्रमले स्वतन्त्र पत्रकारिताको माहोल बिग्रन थालेको देखाउँछ। अर्कोतीर स्वतन्त्र अभिब्यक्ति गर्न पाउने मौलिक अधिकार पनि जनताले गुमाउने खतराहरु पनि देखिएका छन।

यिनै घटना र प्रबृतिबारे आजको पडकाष्टमा अनुगमनकर्ता अस्मीता पोखरेल र दीपा अधिकारीको तथ्यगत प्रस्तुती र छलफल समावेश  छ।

...more
View all episodesView all episodes
Download on the App Store

Freedom ChautaryBy Freedom Forum