Sign up to save your podcasts
Or

अनलाइन आवाज डट नेट भन्ने डोमिन भएको लोगो सहितको कुनै फेसवुक पेजले राखेको त्रास फैलाउने प्रकारको झूठा हल्लालाई नियन्त्रण गर्ने नाममा नेपाल प्रहरीले अनलाइन आवाज डट कमका सञ्चालक पत्रकार गौरब खनाललाई १० दिन हिरासतमा मात्रै राखेन गर्दै नगरेको कसूरमा उनले विद्युतीय कारोवार ऐन अन्तरगत मुद्धा खेप्न प¥यो ।
६ महिना लामो कानुनी संघर्षपछि अदालतले पत्रकार खनाललाई सफाई दियो । आजको पडकाष्टमा प्रस्तुत छ– उनै निर्दोष तर सरकारी दमनमा परेका पत्रकार गौरब खनालको कथा उनकै मुखबाट |
By Freedom Forumअनलाइन आवाज डट नेट भन्ने डोमिन भएको लोगो सहितको कुनै फेसवुक पेजले राखेको त्रास फैलाउने प्रकारको झूठा हल्लालाई नियन्त्रण गर्ने नाममा नेपाल प्रहरीले अनलाइन आवाज डट कमका सञ्चालक पत्रकार गौरब खनाललाई १० दिन हिरासतमा मात्रै राखेन गर्दै नगरेको कसूरमा उनले विद्युतीय कारोवार ऐन अन्तरगत मुद्धा खेप्न प¥यो ।
६ महिना लामो कानुनी संघर्षपछि अदालतले पत्रकार खनाललाई सफाई दियो । आजको पडकाष्टमा प्रस्तुत छ– उनै निर्दोष तर सरकारी दमनमा परेका पत्रकार गौरब खनालको कथा उनकै मुखबाट |