
Sign up to save your podcasts
Or


सूचना प्रविधि विधेयक, मिडिया स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारहरुको व्यवसायिक आचरण लगायतको विषयमा न्युज २४ को टु दी प्वाइन्ट कार्यक्रममा प्रस्तोता राजु थापासंग बहसमा हुनुहुन्छ नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी, तारानाथ दाहाल । सुनौं, गत पुष १६ गते भएको टु दी प्वाइन्टको सो बहस आजको फ्रिडम चौतारी पडकाष्टमा
By Freedom Forumसूचना प्रविधि विधेयक, मिडिया स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारहरुको व्यवसायिक आचरण लगायतको विषयमा न्युज २४ को टु दी प्वाइन्ट कार्यक्रममा प्रस्तोता राजु थापासंग बहसमा हुनुहुन्छ नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी, तारानाथ दाहाल । सुनौं, गत पुष १६ गते भएको टु दी प्वाइन्टको सो बहस आजको फ्रिडम चौतारी पडकाष्टमा