
Sign up to save your podcasts
Or


सीमांकको विरोधमा तत्कालीन मधेसी मोर्चाले थालेको आन्दोलनको समाचार संकलन गर्न २०७२ साल भदौ २३ गते महोत्तरी सदरमुकाम जलेश्वर पुगेका १७ वर्षिय युवा पत्रकार रोहन चौधरीले प्रहरीको गोली लागेर ज्यान गुमाए र सोही आन्दोलन एकै परिवारका अर्का सदस्य ६० वर्षीय रेडक्रसकर्मी तथा क्रियाशील पत्रकार गणेश चौधरीको पनि ज्यान गयो । तर आजसम्म पिडित् परिवारले न्याय पाएको छैन ।
By Freedom Forumसीमांकको विरोधमा तत्कालीन मधेसी मोर्चाले थालेको आन्दोलनको समाचार संकलन गर्न २०७२ साल भदौ २३ गते महोत्तरी सदरमुकाम जलेश्वर पुगेका १७ वर्षिय युवा पत्रकार रोहन चौधरीले प्रहरीको गोली लागेर ज्यान गुमाए र सोही आन्दोलन एकै परिवारका अर्का सदस्य ६० वर्षीय रेडक्रसकर्मी तथा क्रियाशील पत्रकार गणेश चौधरीको पनि ज्यान गयो । तर आजसम्म पिडित् परिवारले न्याय पाएको छैन ।