Sign up to save your podcasts
Or

अध्याय ३ - हामी जस्तै हुनुहोस्
- हामी अहिले संगै कुरा गरिरहदा पनि - हामीलाई थाहा छ तपाई सोच्नुहुन्छ कि हामी फरक छौं।
-तपाई हामी जस्तै भएको महसुस गर्न चाहनुहुन्छ?
-हामीसंग फरक शरीर र अन्य क्षमताहरू छन् - के तपाई हाम्रो आँखाले हेर्ने या हाम्रो खुट्टाले हिड्ने प्रयास गर्न चाहनुहुन्छ?
केवल आफ्नो मनपर्ने जनावर छान्नुहोस्, तपाई केहि नामहरु पनि यहाँ लेख्न सक्नुहुन्छ।
अब तपाई आफ्नो आँखा फेरि बन्द गर्न सक्नुहुन्छ (वा तिनीहरूलाई खुला राख्न सक्नुहुन्छ) र तिनीहरूलाई “नमस्कार” भन्न सक्नुहुन्छ। तपाईले जनावरसंग भएको कुरा याद गर्न सक्नुहुन्छ।
र यदि तपाई तिनीहरूको शरीरमा प्रवेश गर्न सक्नुहुन्छ कि भनेर तपाईले सोध्न सक्नुहुन्छ। प्रायजसो, तपाईले "हुन्छ " सुन्नुहुनेछ, तर जे भए पनि अघावै सोध्नु राम्रो हो। के तपाईले हामीबाट "हुन्छ " भनेको सुन्नुभयो?
यदि तपाईले अस्वीकृत पाउनुभयो भने, तपाई अर्को जनावरलाई सोध्न सक्नुहुन्छ।
अब तपाई हाम्रो रूप, हाम्रो शरीरमा पाइला चालेको कल्पना गर्न सक्नुहुन्छ। पहिले यो फरक आकारमा रहँदा कस्तो लाग्छ महसुस गर्नुहोस् - के फरक छ?
त्यसपछि हाम्रो शरीरमा केही कदम चाल्नुहोस्। हुनसक्छ तपाईको खुट्टा छोटो छ - यो कस्तो महसुस भयो?
अब हाम्रो आँखाबाट हेर्नुहोस - के देख्नुहुन्छ? तपाईले विशेष गरी के ध्यान दिनुभयो ? यदि तपाई अन्य जनावर वा मानिसहरू देख्नुहुन्छ - तिनीहरू कस्तो देखिन्छन्? के तपाईले अहिले स्प्रस्ठ देख्नुभयो ?
के सुन्नुहुन्छ ? के तपाईले कम वा धेरै सुन्नुभयो ?
के सुन्दै हुनुहुन्छ ?
फरक शरीरमा हुनु कति रोमाञ्चक हुन्छ होला । जब तपाईले देखेर, सुनेर पर्याप्त महसुस गर्नुहुन्छ, तपाई आफ्नो शरीरमा फर्कनुहोस् र आफ्नो आँखा खोल्नुहोस् र आफ्नो हात र खुट्टा हल्लाउनुहोस्।
By Christina Sieber, translated by Sweta Shresthaअध्याय ३ - हामी जस्तै हुनुहोस्