अतिमिल्ने साथीहरू   -   जनावरहरूसंग कुरा गर्दै-  श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !   Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha

अध्याय ४ - हामी जस्तै हिध्नुहोस् - Chapter 4 - Walk Like Us


Listen Later

अध्याय ४ -  हामी जस्तै हिध्नुहोस् 
 

  - के तपाईलाई हाम्रो शरिरमा हिँड्दा कस्तो महसुस भएको थियो भन्ने याद छ ? आफ्नो आँखा बन्द गर्नको लागि एक क्षण लिनुहोस् र तपाईले के महसुस गर्नुभयो,के देख्नु र सुन्नु भयो र तपाईले देख्नुभएको अरू कुराहरु सम्झनुहोस्।

-अब तपाई फेरि आँखा खोलेर आफूलाई हाम्रो शरीरमा देखे जसरि कोठामा घुम्न सक्नु हुनेछ। 

आफ्नो खुट्टा, हात र टाउकोलाई हामी जस्तै सार्नुहोस्, र हामीसंग भएका आँखा र कानहरूले वरिपरि हेर्नुहोस् र तपाईले अहिले के देख्नुहुन्छ र सुन्दै हुनुहुन्छ भनेर महसुस गर्नु होस्।

 

के तपाई सामान्य भन्दा धेरै स्पष्ट देख्न र सुन्न सक्नुहुन्छ? हाम्रो शरीरमा बसेर आनन्द लिनुहोस्।

 

अब यो रूपमा अन्य मान्छे र जनावरहरुलाई पनि भेट्नुहोस् - कस्तो महसुस भैरहेको छ, तपाईले केहि याद गर्नुभयो ? के तपाई फरक महसुस गर्दै हुनुन्छ ? के यो रमाइलो भैरहेको छ? वा तपाई अन्य जनावरहरू र मानिसहरूबाट अलि सतर्क हुनुहुन्छ?

 

जब तपाई तपाईलाई रुचि राख्ने सबै कुराको अन्वेषण गर्नुहुन्छ, तपाई तपाईको शरीरमा फर्केर आफैलाई तन्काउन सक्नुहुन्छ - तपाई आफैलाई राम्रो स्ट्रेच दिन सक्नुहुन्छ।

 

तपाईले आफ्नो जनावरको रूपमा हिंड्दा तपाईले के याद गर्नुभयो लेख्न सक्नुहुन्छ:

...more
View all episodesView all episodes
Download on the App Store

अतिमिल्ने साथीहरू   -   जनावरहरूसंग कुरा गर्दै-  श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !   Best Friends - Talking with Animals - Nepali Translation by Sweta ShresthaBy Christina Sieber, translated by Sweta Shrestha