अतिमिल्ने साथीहरू   -   जनावरहरूसंग कुरा गर्दै-  श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !   Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha

अध्याय ५ - हामीलाई ध्यान दिनुहोस् - Chapter 5 - Notice Us


Listen Later

अध्याय ५  - हामीलाई ध्यान दिनुहोस्   


- तपाई दिनभरि घुम्दा, तपाईले धेरै जनावरहरू भेट्नुहुन्छ।

-तर तपाईले प्रत्येक प्रकारका कति जना जनावर देख्नु भयो?
-तर तपाईले प्रत्येक प्रकारका कति जना जनावर देख्नु भयो?

वाह - कति धेरै जनावरहरू !

यी जनावरहरू कस्तो रंगका थिए ?

 
के तपाईले त्यी जनावरहरूको आवाज सुन्नुभयो?

कि त्यी जनावरहरुले चर्को वा शान्त आवाज निकालेको सुन्नुभयो? तिनीहरूको आवाज कस्तो सुनियो ?


अर्को पृष्ठमा तपाईले देख्नुभएका सबै जंगली जनावरहरूको चित्र कोर्न सक्नुहुन्छ:

यहाँ तपाईले भेट्नुभएका सबै बन्दक जनावरहरूका चित्र कोर्न सक्नुहुन्छ: 

...more
View all episodesView all episodes
Download on the App Store

अतिमिल्ने साथीहरू   -   जनावरहरूसंग कुरा गर्दै-  श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !   Best Friends - Talking with Animals - Nepali Translation by Sweta ShresthaBy Christina Sieber, translated by Sweta Shrestha