अधिकार खोसिएपछि रुनुभन्दा, अधिकार बेलैमा बुझ्न जरुरी छ। न्यायको ढोका ढक्ढकाउनु अघि कानुनका यी महत्त्वपूर्ण कुराहरू जानिराखौँ। एउटा सानो जानकारीले कसैको न्याय सुरक्षित हुन सक्छ .
"कानुनको…
जटिलतालाई सरल शब्दमा ढाल्दै, समाजका हरेक वर्गसम्म न्यायको चेतना पुर्याउने हाम्रो सानो प्रयास। हजुरका कानुनी जिज्ञासा र प्रश्नहरूको जवापफ, कानुनी संवाद ।