Mero Katha

अमेरिकामै मारिएका दिपकको कथा


Listen Later

अनेकौ दुख कष्ट झेल्दै गएको वर्ष मात्रै अमेरिकामा पुगेका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षिय दिपक ओलीले गएको आइतबार अमेरिकामा जीन्दगी नै गुमाए । जसको चिहान नै आज लाखौं मानिसले आफ्नो सपनाको देश सम्झीरहेमको त्यही अमेरिकामा नै बनेको छ । अमेरिकाको टेक्ससको एक ग्यास स्टेशनमा कार्यरत ओलीलाई काममै रहेका बेला दुइ जना लुटेराले गोली हानी हत्या गरेका थिए ।

परिवारको खुसिको लागी भन्दै जन्म घर छोडेका ओली न आज आफु रहन सके न परिवारको खुसि नै बाँकी रह्रयो । दिपक गएको वर्ष करिव ८० लाख रिन लिएर अमेरिका गएका थिए । उनको घरमा यतिवेला पाँच वर्षिया छोरी, श्रीमति र आमा बा छन । जसको साहारा भनेकै दिपक थिए ।

...more
View all episodesView all episodes
Download on the App Store

Mero KathaBy Bhawana Sharma