Chakra Thapa Nepal

Chakra Thapa Nepal

By Chakra Thapa NepalArtsPerforming Arts
Download on the App Store

Chakra Thapa Nepal episodes

  • Cry ( क्रन्दन )
    कालरात्रि को छायाँ सम्म  नपरोस अनि यो गिद्दं नै गिद्ध हरुले भरिएको शहरमा मेरो अस्मिता माथि खेलवाड नोहोस बस येति चाहना छ आमा।
    आफु बाँचेर आफु जस्तै  पिडामा रहेका मानिसहरुको सेवामा आफुलाई बाकि जीवन समर्पित गर्न मन छ आमा।
    जहाँ मेरो आफ्नै कर्मले  म आफैलाई आत्म्सन्तुस्टि मिलोस।
    5 min
  • Metaphor ( रुपक एक जिन्दगी )

    एउटा फिक्सन को मताफोर जिन्दगीको एथार्थ होला साएद , येस्तै लाग्छ केहि अनुभूति हरुको भंगालोमा जिन्दगीलाई हुत्याई दिंदा 

    10 min
  • Wretched (आर्तनाद )

    तिन भावना को संयोजन प्रस्तुत छ हाम्री सहयात्री रिता लामा का कृति हरु ,केहि संवेग गरु अवस्य तरंगित हुने छन् भन्ने कुरा मा बिस्वस्त छु। कृपया सुनेर प्रतिक्रिया दिनु होला , धन्यवाद 

    6 min
  • Oasis ( मरुधान )

    जिजिविसा को अर्को पर्याय होला सायद समयको रफ्तार ,कहिले मिठो अनुभूति गराई दिन्छ त कहिले चिसो सिरेटोले झैँ मनै अमिल्याईदिने चुभन दिएर बहन्छ आफ्नै गति र रफ्तारले।  क्रमागत ले पनि कस्तो कस्तो खेल खेलाउँदो रैछ हिजो अस्ति मात्रै परिचयको दायरामा भेटेको थिएँ जेनिन भाई लाई, उसका अबोध अनि मायालु सम्बोधनमा एक प्रकारको सुकुन मिल्थ्यो  हो सुखानुभूति महसुस हुने गर्थ्यो सायद समयको तन्दुरमा बेस्सरी सेकिएको हुनु पर्छ र त कहानी कुनै हुरी बेहरी को भन्दा कम छैन। उसका समप्रेसण हरु

    8 min
  • Offspring (बचेरा )

    उसो त आज पनि साँझ नै परेको हो साबिक कै झैँ तर उ परको सिमलको डालिमा चिह्याई रहेको डुब्दै गरेको घाम को आकृति अलिक ठुलो छ, फरक मेरो मन जस्तै गर्हौ अलिक भारि हो अलिक बोझिल पनि छ।  एक बथान सारस का हुल खै कुन दिशा बाट  प्रबेस गरे पत्त्तोंई भएन सायद नवयौवना बचेरा हरुलाई त्येही परको कन्दरामा विचरण गराउने पहिलो उडान थियो होला अलिक तिब्र नै छ लक्ष भेट्ने उडान जिन्दगि जस्तै धुमिल बैजनी रंग मा आकृति पहिचान गर्न फगत केहि असहज .म अतित खोर्सन थाल्छु दुई बचेरा फेला पर्छन मैले पनि यिनि हरु संग उडान भरेको करिब ६ /७  वर्षा भै सकेछ तै पनि फेरी सुम्सुम्याउन मन लागेको छ र त सम्प्रेसण  गर्दै छु कृपया स्वीकार्नु होस् 


    Music # Emotional cello and piano 

    6 min
  • Mirage (मृगतृष्णा )

    Credits 

    • Thumari by Mina Burmi (Raga Mishra Bhairavi ) Youtube channel Darbar Vestival 
    • यौ रचना प्रिती एकल यात्री द्वारा सम्रेशण गरिएको हो 

      7 min
    • Pain ( पिडा )
      • Song of Bachchu Kailash 
      • Murad ali and Fateh Ali respective way Sarangi and Sitar 
      • Evening wave (relaxing music of piano and sea wave )

      • 7 min
      • Wave (लहर हरु )

        मलाई इन्स्ताग्राम मा प्राप्त पांच कविता ए जे अर्जुन भाई का अवस्य स्विकारी दिनु होला 

        10 min
      • Intoxication (नशा )
        1. नशा यो रचनाका शर्जक  मेरा मित्र रविन्द्र खड्का हुनु हुन्छा /
        2.  प्रयोग भएको दादरा राग भैरवी कि गायिका भारतीय ठुमरी र गजल कि प्रख्यात गायिका बेगम अख्तर हुनुहुन्छ 

        3. 6 min
        4. RUMI (جلال‌الدین محمد رومی)
          पर्सियन सुफी कवि जलाल ए दि मुहम्मद रुमी को यो रचना मैले मेरो प्रिय मित्र श्री सुजन सिम्खडा जी ले हिन्दि तर्जुमा को नेपाली अनुबाद वहाकै अनुमति ले सानो प्रयास गरेको छु।  कृपया 
          प्रयोग भएको संगीत नेपाली संगीत जगत कि प्रथम गायिका मैलवा  देबी गुरुङ हुनुहुन्छ
          4 min

        About Chakra Thapa Nepal

        From the publisher's feed

        This pandemic situation motivate me to onboard of podcast