Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
March 27, 2019साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजेसाझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे...more30minPlay
March 26, 2019सामुदायिक रेडियो सिक्दैछन्, उनीहरुको इमान्दारितामा प्रश्न नगरौँ-रघु मैनालीनेपालमा सामुदायिक रेडियोको स्पाथना , विकास र चुनौतीका बारेमा सामुदायिक रेडियो प्रसारक सङ्घका संस्थापक अध्यक्ष रघु मैनालीको विचार । ...more18minPlay
March 24, 2019सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो नेपाल दक्षिण एशियामा सामुदायिक रेडियो सञ्चालन गर्ने पहिलो देश हो । देशभरि अहिले ३ सय ५० भन्दा बढी सामुदायिक रेडियो छन् । समाजका दुःखसुखदेखि मुलुकको नीतिनिर्माणमा आवाज उठाउने सामूदायिक रेडियो आफ्नै छुट्टै नीति नहुँदा भने अप्ठ्यारोमा छन् । ...more4minPlay
March 22, 2019कर्णालीको सम्भावना भएका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने भनेको पर्यटनबाट हो । मुगुको रारा, डोल्पाको शे–फोक्सुुण्डो तालदेखि जुम्लाको सिंजा,चन्दननाथ, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डेदह, सुर्खेतको काक्रेबिहार लगायतका दर्जनौँ पर्यटकीय क्षेत्र यहाँ छन् । ...more5minPlay
March 22, 2019जरायोटारको एकिकृत वस्ती सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११, जरायोटारका स्थानीयले टहरोमा जीवन बिताउन थालेको ४ वर्ष बित्यो । सरकारले अनुदान नदिएर वा घर बनाउनै नसक्ने अवस्था भएर यहाँको नागरिक टहरामा बसेका होईनन् । एकिकृत वस्ती बनाउने सपना सफल बनाउन यहाँको स्थानीय लागि परेका हुन् । ...more3minPlay
March 21, 2019आज जातिय उत्पीडन विरुद्धको दिवस कुल जनसङ्ख्याको १३ प्रतिशतभन्दा बढी दलित समुदाय छन् । प्रतिनिधिसभामा दलित प्रतिनिधित्व ७ प्रतिशतको हाराहारीमा मात्रै छ । सरदर एकसयजना दलितमा ४२ जना गरिब छन् । ...more3minPlay
March 21, 2019मुखको स्वास्थ्य चपाउन, बोल्न, हाँस्न, निल्न मात्रै होइन, शारीरिक तथा मानिसक रूपमा स्वस्थ हुन पनि मुखको स्वास्थ्यमा ध्यान दिनुपर्छ । ...more4minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.