Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
September 02, 2022सातै प्रदेशबाट ४ सयभन्दा बढी विधेयक पारितप्रदेश सभाहरूले पहिलो ५ वर्षे कार्यकाल सक्नै लाग्दा ४ सयभन्दा बढी विधेयकहरू पारित गरेका छन् । प्रदेशहरूले संविधान बमोजिम आवश्यक पर्ने ४ सय ३६ विधेयक पारित गरेका हुन् ।लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै कानुन बनाएको छ । प्रदेशले ७२ वटा विधेयक सभाबाट पारित गरेको छ ।मधेस प्रदेशले ६१ वटा विधेयक दर्ता गरेकामा ५५ वटा पारित गरेको छ भने गण्डकी प्रदेशसभामा ६२ वटा विधेयक दर्ता भएकामा हालसम्म ५९ वटा बिधेयक प्रमााणिकरण भइ कार्यान्वयनमा ल्याएको छ ।कर्णाली प्रदेश सभामा ६४ वटा विधेयक दर्ता भएकामा ५३ वटा प्रमाणिकरण भएका छन् ।६ वटा विधेयक सभाबाट निर्णय भएर छलफलका लागि विषयगत समितिमा पठाइएको छ भने ४ वटा टेबुल हुन बाँकी छ ।...more4minPlay
September 02, 2022साझा खबर २०७९ भाद्र १७ गते विहान ६ बजेसाझा खबर २०७९ भाद्र १७ गते विहान ६ बजे ...more31minPlay
September 01, 2022Episode-19. Hello Samsad_2079-05-17Episode-19. Hello Samsad_2079-05-17...more29minPlay
September 01, 2022साझा खबर २०७९ भाद्र १६ गते साँझ ७:३० बजेसाझा खबर २०७९ भाद्र १६ गते साँझ ७:३० बजे...more31minPlay
September 01, 2022साझा खबर २०७९ भाद्र १६ गते विहान ६ बजेसाझा खबर २०७९ भाद्र १६ गते विहान ६ बजे...more30minPlay
August 31, 2022साझा खबर २०७९ भाद्र १५ गते साँझ ७:३० बजेसाझा खबर २०७९ भाद्र १५ गते साँझ ७:३० बजे...more30minPlay
August 31, 2022साझा खबर २०७९ भाद्र १५ गते विहान ६ बजेसाझा खबर २०७९ भाद्र १५ गते विहान ६ बजे...more31minPlay
August 30, 2022साझा खबर २०७९ भाद्र १४ गते साँझ ७:३० बजेसाझा खबर २०७९ भाद्र १४ गते साँझ ७:३० बजे...more31minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.