यो कार्यक्रम देश भरका बालबालिकाको सिकाईमा टेवा पुर्याउन तयार पारिएको हो । यस कार्यक्रमले बालबालिकाहरूलाई नयाँ, नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ । यो कार्यक्रम रातो बङ्गला फाउन्डेशन, रातो बङ्गला स्कूलको साझेदारी कार्यक्रम (RBPOP), Ncell, र एकोराब CIN को संयुक्त प्रयासमा संचालन गरिएको हो ।