यो कार्यक्रम देश भरका शिक्षकहरुको पेशागत विकासका तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको कार्यक्रम हो । यो कार्यक्रम रातो बङ्गला फाउन्डेशन, रातो बङ्गला स्कूलको साझेदारी कार्यक्रम (आर बि पप), NCell र एकोराबको संयुक्त प्रयासमा संचालन गरिएको हो ।