Podcast on online Sexual Abuse and Exploitation
Produced by ECPAT Nepal, in collaboration with ChildSafeNet and Digital Broadcast Initiative Equal Access
ECPAT Nepal is represented by ChildSafeNet, CWIN-Nepal, Maiti Nepal and Shakti Samuha.
ECPAT International is a global network of organisations working to protect children from sexual exploitation.
अनलाइन बाल यौन दुर्व्यवहार र शोषणबारे चेतनामूलक पडकास्ट
यस पडकास्ट एक्पायट इन्टरनेशनलको सहयोगमा चाईल्डसेफनेटको परिकल्पना, समन्वय र सहयोगमा Digital Broadcast Initiative Equal Access सँग सहकार्य गरी एक्पायट नेपालले निर्माण गरेको हो ।
एक्पायट इन्टरनेशनल बालबालिका विरुद्ध हुने यौन शोषण अन्त्य गर्न कार्यरत संस्थाहरूको विश्वव्यापी संजाल हो ।
माईती नेपाल, सिविन–नेपाल, शक्ति समूह र चाईल्डसेफनेटले एक्पायट नेपाललाई प्रतिनिधित्व गर्दछन् ।
यो पडकास्ट तपाईंलाई कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिनुहोस्।