Digital Broadcast Initiative Equal Access Podcast

Digital Broadcast Initiative Equal Access Podcast

By DBI Equal access, Sathi Sanga Manka KuraEducation
Download on the App Store

Digital Broadcast Initiative Equal Access Podcast episodes

  • Bhanchhin Aama Nepali Eps 121 Radio Nepal 2077 Mansir 6 Saturday 920AM 27M38S
    कोरोना भाइरस रोग कोभिड नाइन्टिनको महामारीको अहिलेको अवस्थाजस्तै आपतकालिन अवस्थामा सुरक्षित रहेर आमाले कसरी बच्चालाई पूर्ण स्तनपान गराउने त ? एउटा नयाँ नाटक श्रृंखला अनी, यसप्रकारका स्वाथ्स्य र पोषणसम्बन्धी स्वस्थ र सुरक्षित ब्यबहार अपनाउन तपाईं श्रोताको निम्ति कार्यक्रम भन्छिन् आमा कत्तिको उपयोगी भएको छ ? तपाईंका प्रतिक्रिया समेत समेटिएको भन्छिन् आमा भाग- १२१
    सुनेर प्रतिक्रिया दिनुहोस् है।
    28 min
  • Bhanchhin Aama Nepali Eps 121 Radio Kantipur 2077 Mansir 6 Saturday 6 PM 26M44S
    कोरोना भाइरस रोग कोभिड नाइन्टिनको महामारीको अहिलेको अवस्थाजस्तै आपतकालिन अवस्थामा सुरक्षित रहेर आमाले कसरी बच्चालाई पूर्ण स्तनपान गराउने त ? एउटा नयाँ नाटक श्रृंखला अनी, यसप्रकारका स्वाथ्स्य र पोषणसम्बन्धी स्वस्थ र सुरक्षित ब्यबहार अपनाउन तपाईं श्रोताको निम्ति कार्यक्रम भन्छिन् आमा कत्तिको उपयोगी भएको छ ? तपाईंका प्रतिक्रिया समेत समेटिएको भन्छिन् आमा भाग- १२१
    सुनेर प्रतिक्रिया दिनुहोस् है।
    27 min
  • Bhanchhin Aama Nepali Eps 121 Other Fm 2077 Mansir 8 Onwards 26M44S
    कोरोना भाइरस रोग कोभिड नाइन्टिनको महामारीको अहिलेको अवस्थाजस्तै आपतकालिन अवस्थामा सुरक्षित रहेर आमाले कसरी बच्चालाई पूर्ण स्तनपान गराउने त ? एउटा नयाँ नाटक श्रृंखला अनी, यसप्रकारका स्वाथ्स्य र पोषणसम्बन्धी स्वस्थ र सुरक्षित ब्यबहार अपनाउन तपाईं श्रोताको निम्ति कार्यक्रम भन्छिन् आमा कत्तिको उपयोगी भएको छ ? तपाईंका प्रतिक्रिया समेत समेटिएको भन्छिन् आमा भाग- १२१
    सुनेर प्रतिक्रिया दिनुहोस् है।
    27 min
  • Radio Program Sajha Boli Epi101 Remaining Safe Within Family
    रेडियो कार्यक्रम साझा बोलीको १०१ औँ शृङ्खलामा परिवार भित्रै कोरोना भाइरस सङ्क्रमण देखिए कस्तो सतर्कता अपनाउने भन्ने बारेमा छलफल गरेका छौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा अस्पताल भरिँदै गएका छन् । अस्पतालको सीमित स्रोत÷साधन र उपलब्ध जनशक्तिले नभ्याउने भएकाले सङ्क्रमितको व्यवस्थापन तथा उपचार उचित तवरले हुन सकेको छैन । भाइरसको सङ्क्रमण समुदाय स्तरदेखि अहिले घर घरमा पुगी सकेको छ । अस्पतालमा बेड खालि नहुनु, लक्षण नदेखिएका सङ्क्रमितहरू घरमा नै बस्नुपर्ने र अस्पताल जाँदा झन् जोखिम बढ्छ कि भन्ने जस्ता विभिन्न कारणले अधिकांश मानिसहरू अहिले अस्पताल भन्दा पनि होम आइसोलेसनमा (अर्थात् घरमा अलग्गै) नै बसी उपचार गराइरहनुभएको छ । घरघरमा नै सङ्क्रमण बढ्न थालेपछि मानिसहरूमा एक किसिमको त्रास उत्पन्न भएको छ । फेरि यो समयमा पर्ने चाडबाडमा मानिसहरूको बढ्दो चहलपहलका कारण कोरोना भाइरस सङ्क्रमण फैलने डर छ । परिवार भित्रै कोरोना भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता कसरी अपनाउने ? परिवारका सदस्यहरूले के गर्दा आफू सुरक्षित रहन सक्छन् ? होम आइसोलेसनमा कसरी बस्ने ? कोरोना भाइरस सङ्क्रमित सँगै परिवारका अन्य सदस्यहरूले के गर्दा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भन्ने सवालमा नुवाकोट, कञ्चनपुर, बैतडी, सिन्धुपाल्चोक, काभ्रे, दैलेख, पाल्पा, प्युठान र गोरखा जिल्लाका कोरोना भाइरसलाई जितेका सर्वसाधारण, सङ्क्रमितका परिवारका सदस्य, नागरिक समाज तथा आम सञ्चारका माध्यमका प्रतिनिधिहरू सँगै सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुबेदी सँग गरिएको कुराकानी समेटेर कार्यक्रम उत्पादन गरेका छौँ ।
    29 min

About Digital Broadcast Initiative Equal Access Podcast

From the publisher's feed

Digital Broadcast Initiative, Equal Access (DBI EA) is a nonprofit, nongovernment organization established in February 2004. DBI-EA 's initiative focuses on informing, educating and inspiring the most…