Radio Program Muktika Lagi Jukti EP 02
सूर्तिजन्यपदार्थको सेवनलाई नीतिगतबहशको मूुलप्रवाहमाल्याईयसको सेवनलाई निरुत्साहितगर्ने उद्देश्यले KIVU International र नेपालविकास अनुसन्धान प्रतिष्ठान (NDRI) सँगको साझेदारी एवं राष्ट्रिय स्वास्थ्यशिक्षा सूचनातथा सन्चार केन्द्र (NHEICC) एवं नेपाल अर्बुद रोग निवारण संस्था (NCRS) संगको प्राविधिकसहकार्यमा डिजिटल ब्रोडकाष्ट इनिसियटिभ इक्वल एक्सेस (DBIEA) को श्रृंखलाबद्ध पाक्षिकनियमितरेडियो प्रस्तुतिलहरकार्यक्रम–
‘मुक्तिकालागिजुक्ति’
भागःदुई
अबधीः २५ंमिनेट
प्रशारण मिति र बारः २४ जेठ २०७७/06 June 2020 शनीबार
विषयःसूर्तिजन्यपदार्थको सेवनमा कमीका लागि सूर्तिजन्य पदार्थको कर/मूल्यबृद्धि
श्रोतब्यक्तिःअनुसन्धाता एवं अर्थबिद रुजेल श्रेष्ठ
जनस्वास्थ्य–बिज्ञ डा.समीरमणी दीक्षित
साथमा, IVR श्रोता सहभागीप्रतिक्रिया एवं प्रबद्र्धनात्मक सन्देश
प्रसारण एफएम : रेडियो नेपाल, शनिबार बिहान ८ः१० देखि