Sign up to save your podcasts
Or

आजको अंकमा हरि शर्माले भारतीय लेखक फणेश्वरनाथ रेणुद्वारा लेखिएको 'नेपाली क्रान्ति कथा'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले २००७ सालको नेपाली जनआन्दोलनलाई विस्तृत रूपमा वर्णन गर्दछ।
रेणुको लेखनीले नेपाली जनताको साहस र बलिदानलाई चित्रण गर्दै, यस क्रान्तिले नेपाली समाजलाई कसरी हल्लायो र बदल्यो भन्ने विषयमा गहिरो अध्ययन प्रस्तुत गरेको छ। रेणु २००७ सालको आन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट 'पब्लिक रिलेसन अफिसर' (पीआरओ) हुनुहुन्थ्यो।
हरि शर्मालाई मनपर्ने पुस्तकहरूमध्ये 'नेपाली क्रान्ति कथा' पनि पर्दछ, र आज वहाँ यस पुस्तकसँगै फणेश्वरनाथ रेणुबारे चर्चा गर्दै हुनुहुन्छ।
By Hari Sharmaआजको अंकमा हरि शर्माले भारतीय लेखक फणेश्वरनाथ रेणुद्वारा लेखिएको 'नेपाली क्रान्ति कथा'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले २००७ सालको नेपाली जनआन्दोलनलाई विस्तृत रूपमा वर्णन गर्दछ।