Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News.... more
FAQs about Gandaki News:How many episodes does Gandaki News have?The podcast currently has 345 episodes available.
April 27, 2019Pokhara news: April 26, 2019👉 पोखरा फुडल्याण्डः सय रुपैयामा खाना👉 फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी👉 पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो ।Visit our website for more information: https://ganthan.com/...more4minPlay
April 25, 2019Pokhara News: April 25, 2019👉 अन्नपूर्ण हिमाल चढेर फर्कने क्रममा एक विदेशी बेपत्ता, सिम्रिक एयरबाट उद्दार हुँदै 👉 नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने 👉 गोर्खा भुपुहरुको नागरिकतामा देखिएको समस्यालाई समाधान गर्छौः रक्षामन्त्री पोख्रेल Visit our website for more information: https://ganthan.com/...more4minPlay
April 24, 2019Pokhara News: April 24, 2019👉 धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार बिहानै दुईवटा भुकम्प 👉 डडेलधुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु 👉 पोखरा १३ भद्रकाली मावि अगाडी ट्राफिक लाइट र वडामा दृष्टिविहीनमैत्री बाटो Visit our website for more information: https://ganthan.com/...more3minPlay
April 23, 2019Pokhara News: April 23, 2019👉 शान्ति उदयमा विद्यार्थीका लागि निःशुल्क बस सञ्चालनमा👉 गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा👉 एकै परिवारका तीन प्यारापाईलटलाई स्वर्ण, रजत र कास्य पदकVisit our website for more information: https://ganthan.com...more5minPlay
April 22, 2019Pokhara News: April 22, 2019👉 विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवाय दिन अनेरास्ववियुको माग, नदिए अनसन बस्ने 👉 पोखराका विद्यार्थी, धर्म प्रचारमा संलग्न दुई जापानी नेपालबाट निकालिए 👉 भलिबलमा गण्डकी, एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमाVisit our website for more information: https://ganthan.com/...more5minPlay
April 21, 2019Pokhara News: April 21, 2019👉 आठौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङमा आर्मीको अग्रता कायमै 👉 गण्डकी प्रदेशका सांसदले २ करोड बाँड्न बजेटमा व्यवस्था गर्ने 👉 सरकारी विद्यालयमा आर्कषण बढ्दो Visit our website for more information: https://ganthan.com/...more5minPlay
April 20, 2019Pokhara News: April 20, 2019👉 पोखराबाट स्थापित भएको नेपालकै चर्चित ब्याण्ड ‘कन्दरा’ को नयाँ गीत “चन्द्रकोटकी नानी” सार्वजनिक👉 मेयर प्रविधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन अभियानलाई सघाउन आर्थिक सहयोग👉 पोखराको फेवातालमा शुत्रबार दिऊसो एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र Visit our website for more information: https://ganthan.com/...more5minPlay
April 19, 2019Pokhara News: April 19, 2019👉 पोखरा पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो 👉 को बन्ला कास्की २ मा रवीन्द्रको उत्तराधिकारी ? 👉 शुक्रबार र शनिबार देशभर भिटामिन ए र जुकाको औषधि खुवाईने Visit our website for more information: https://ganthan.com/...more4minPlay
April 18, 2019Pokhara News: April 18, 2019👉 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुरा, जहाज ल्याण्ड गर्न सकिने👉 विश्वशान्तिमा वैशाख ५ देखि १३ सम्म श्रीमदभावत् महायज्ञ👉 पोखरामा बम डिस्पोज गर्दा नेपाली सेनाका नायक घाईते Visit our website for more information: https://ganthan.com/ ...more4minPlay
April 17, 2019Pokhara News: April 17, 2019👉 बुद्ध एयरले मलाई त छाड्यो अरुलाई के गर्छ– मन्त्री बाँस्कोटा👉 हाइईड्रोपावर र रेलमार्गलाई लक्षित गरि पोखरामा टनेल (सुरुङ) को पढाई हुने👉 पत्रकार अर्जुन गिरीको रिहाई माग्दै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा धर्ना Visit our website for more information: https://ganthan.com/ ...more5minPlay
FAQs about Gandaki News:How many episodes does Gandaki News have?The podcast currently has 345 episodes available.