Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about Health News Nepal:How many episodes does Health News Nepal have?The podcast currently has 19 episodes available.
September 07, 2022डेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatmentडेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatmentLearn more about HealthNewsNepal.com...more6minPlay
June 29, 2021Health News Nepal updates for June 29, 2021 (स्वास्थ्य अपडेट नेपाल) नेसनल हेल्थ केयरले बजारमा रेमडिसिभिर औषधि बिक्री वितरण गर्न शुरु चरक मेमोरियल हस्पिटलमा अत्याधुनिक स्तरको क्याथ ल्याब सेवा शुरु गर्दै टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्तFor more and up to date health information and news update from Nepal visit our website https://healthnewsnepal.com/...more3minPlay
April 08, 2021धुम्रपान जतिक्कै हानिकारक चिनी #HealthCuriosityके तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवन जत्तिकै हानिकारक हुन्छ ।More at our website https://healthnewsnepal.com/...more7minPlay
March 31, 2021Health News Nepal updates for March 31, 2021: Bird flu, health insurance and air pollution in NepalHealth News Nepal - pollution, health insurance and more स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा वातावरण प्रदुषण उस्तै, साबधान हुन चिकित्सकको आग्रह ललितपुरको नख्खुमा बर्ड फ्लू भेटियोFor more updates, visit our website https://healthnewsnepal.com/...more4minPlay
January 27, 2021Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु #COVID19 #COVISHIELDCovishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरुप्रधानमन्त्री केपी ओली शर्माले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ बुधबार १० बजे बाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट अभियानको उद्घाटन गर्ने ।More news at https://healthnewsnepal.com/news/covishield-vaccine-6/...more5minPlay
January 06, 2021Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपालAir pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपालAir pollution in Kathmandu valley as well as Biratnagar and Nepalgunj has reached hazardous level from last few days. It is worst in the morning and evening. So, please avoid going out for a jugging early morning or in the evening....more4minPlay
January 03, 2021जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन गीतDoctors operate brain tumor while the patient sings songजब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीतRead the full text in Health News Nepal website at https://healthnewsnepal.com/?p=4991...more8minPlay
January 01, 2021ड्राई निडलिंग पद्दतिको उपचार #Dryneedlingड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ ।Read full story: https://healthnewsnepal.com/articles/dry-needling-treatment/...more4minPlay
December 20, 2020Nepal Government prepares namelist for COVID vaccine - खोप दिइने व्यक्तिको सूची बनाइँदैखोप दिइने व्यक्तिको सूची बनाइँदै स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइनेव्यक्तिगत विवरण माग्दै स्वास्थ्यका सबै परिषद्मा पत्राचारशिक्षकको विवरण पनि संकलन गरिँदैMore at https://healthnewsnepal.com/ - Nepal's health news update portal...more6minPlay
December 16, 2020Health News Nepal update for December 16, 2020For health news updates and insights from Nepal follow Health News Nepal podcast.Detail: https://healthnewsnepal.com/...more6minPlay
FAQs about Health News Nepal:How many episodes does Health News Nepal have?The podcast currently has 19 episodes available.