Hello internet !

Hello internet !

Download on the App Store

All Hello internet ! episodes

  • बेचैनी | Restlessnes

    हेलो ईन्टरनेट !  | वि.सं. २०७८ जेठ २८ गते शुक्रबार | नेपाल  

    Hello Internet !  | nepal


    ...यो शरीर मन र बुद्धिलाई बर्षौ देखि लागेको बानी नगर भन्दैमा कहाँ मान्छन् र । म आफूले आफैलाई  भन्दछु  मेरो शरीर मेरो मन र मेरो दिमाग ज्ञानी छन्, मैले भनेको सबै मान्दछन्। तिनीहरू एक छिन नगरेको जस्तो गर्दछन्  तर….

    8 min
  • बुँदा नं १९९ | Point No. 199

    हेलो ईन्टरनेट !  | वि.सं. २०७८ जेठ २१ गते शुक्रबार | नेपाल

    Hello Internet !  | nepal

    ...म दोधारमा पर्दछु कुन चैँ ढुङ्गा सबैभन्दा राम्रो हो। म एउटालाई फ्याँकेर अर्कोलाई रोज्दछु। यदि मैले सक्ने भए त ती राम्रा र गोला ढुङ्गाहरू थुन्से भरी बोक्ने थिए। यदि  मैले सक्ने भए ती गोला र राम्रा सेता ढुङ्गाहरूले गाउँको भकारी भरी भर्ने थिए। तर म त यो बगर भएर अन्तिम पटक हिँड्दै हुन्छु।

    धन्यवाद!

    12 min
  • मेरो उदासीनता र एनिमल फार्म | My Apathy and animal farm

    हेलो ईन्टरनेट !  | वि.सं. २०७८ जेठ १४ गते शुक्रबार | नेपाल 

    Hello Internet !  | nepal


    …..यो उपन्यासले राजनीतिको व्यङ्ग गरेको छ। सुँगुरहरूले पढ्न जानेका छन् र उनीहरू अरू जनावर भन्दा बाठो छन्। उनीहरूलाई साथ दिने कुकुरहरू बलिया छन् शक्तिशाली छन्। सुँगुर र कुकुरहरू मिलेर  सोझा  र गरिब जनावरहरूमाथि भ्रष्टाचार, शोषण र छल गर्दछन् ।

    धन्यवाद!

    14 min
  • प्रिय आइरीन... | Dear Irène...

    आइरिन जेकब मलाई मन पर्ने नायिका हुन्। आजको डायरी मेरी प्रिय आइरीनको लागी….

    हेलो ईन्टरनेट ! | नेपाल 

    Hello Internet !  | nepal


    तपाई यो डायरी युटुबमा पनि सुन्न सक्नुहुन्छ:  https://youtu.be/UF7ybaTEoKc

    4 min
  • समाचारहरू | News

    हेलो ईन्टरनेट ! दिन १८ | वि.सं. २०७८ जेठ ४ गते मंगलबार | नेपाल 

    Hello Internet !  Day 18 | Nepal

    6 min