Kitab  Charcha

JAWAHARLAL NEHRU: LETTERS FROM A FATHER TO HIS DAUGHTER


Listen Later

हरि शर्मा आज चिठीको ऐतिहासिक र साहित्यिक महत्वका बारेमा चर्चा गर्दै हुनुहुन्छ। चिठी समाजको दर्पण हो। कागजमा लेखेर संवाद गर्ने परिपाटी हटिरहेको अवस्थामा जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरालाई लेखेका पत्रहरू समावेश "Letters from a Father to His Daughter" आजको प्रस्तुतिमा छ। 

यो किताब पहिलो पटक १९२९ मा ‘अलाहाबाद ल जर्नल प्रेस’द्वारा नेहरूकै अनुरोधमा प्रकाशन भएको थियो। यस संग्रहमा सन् १९२८ को गर्मी याममा १० वर्षकी छोरीलाई नेहरूले पठाएका ३० वटा पत्रहरू समावेश छन्। 

यो किताब र चिठी लेखनबारे आफ्नै अनुभवसहित सुनौँ हरि शर्माको संस्मरण।

हरि शर्माले उल्लेख गरेका पुस्तक पढ्न मिल्ने लिंक:
https://archive.org/details/in.ernet.dli.2015.531619 
https://www.mkgandhi.org/Selected%20Letters/letter.php

पडकास्टका बारेमा थप जान्न चाहेमा हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।यो कार्यक्रम उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट वितरण हुन्छ।



...more
View all episodesView all episodes
Download on the App Store

Kitab  CharchaBy Hari Sharma