Nepali AudioBooks

झोला - पूरा कथा (Jhola - Full story)


Listen Later

'झोला' कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् ।


पहिलो कथा 'झोला' सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा 'श्रुति संवेग'मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो । यस कथामा आधारित चलचित्र पनि बनिसकेको छ जसलाई धेरै प्रशंसा गरिएको थियो । यो कथासंग्रह को सबैभन्दा उत्कृष्ट कथा पनि 'झोला' नै हो ।

...more
View all episodesView all episodes
Download on the App Store

Nepali AudioBooksBy नेपाली अडियोबुक

  • 4.6
  • 4.6
  • 4.6
  • 4.6
  • 4.6

4.6

19 ratings


More shows like Nepali AudioBooks

View all
Nepal Diaspora Digest by Your weekly dose of curated news, stories, and insights from Nepal and the global Nepali community—keeping you informed, inspired, and connected.

Nepal Diaspora Digest

0 Listeners