नाम जस्तै काम
एकजना महान गुरुआमा जसले आफ्नो जीवनको चार दशक भन्दा बढी समय शिक्षण पेशामा रहेर हजारौं बालबालिकालाई ज्ञानको उज्यालो ज्योति छर्ने काममा संलग्न रहिसक्नु भएको छ |
त्यस्तै देशमा पंचायती व्यवस्थाको अवसान हुने समय २०४०को दशक तिर राजधानी काठमाडौँको एउटा माध्यमिक बिद्यालयमा प्रधान अध्यापिकाको रुपमा समेत रहेर काम गर्नु भयो अनि तत्कालिन शाही परिवारका सदस्यहरु अधिराजकुमारी श्रुति राज्य लक्ष्मी र अधिराजकुमार निराजन बीरबिक्रमलाइ समेत ज्ञानको ज्योति बाढ्ने अवसर प्राप्त गर्नुभएकी श्रीमती सरस्वती शर्मा भट्टराई संग गरिएको कुराकानी यस अंकमा सुन्नु हुनेछ |