Share Jindagani
Share to email
Share to Facebook
Share to X
काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला। मन पराउने र जिस्क्याउने थुप्रै थिए। एकदिन लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ। जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको सातौँ अंकमा हामीले युएई- दुबई ( The United Aram Emirates - Dubai )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी दुर्गा सुनार ( Durga Sunar )लाई प्रस्तुत गरेका छौं ।
अन्तरजातीय प्रेमकै कारण पश्चिम रुकुमका नवराज विक ( Nabaraj BK ) र उनका साथीहरूको हत्या गरिएको घटनाले सिंगो मानवसभ्यता नै लज्जित छ । यस सन्दर्भमा बलियो गरी उठेको विभेदविरुद्धको आवाजलाई समतामूलक समाज निर्माणको अन्तिम अभियान बनाउने सचेत वर्गको संकल्पमा बदल्ने अभियान चलिरहेको छ । #DalitLivesMatter शृंखला तिनै आवाजको अभिलेखीकरण र प्रसारहेतु सुरु गरिएको हो । यसमा तपाईंको ऐक्यबद्धता र आवाज दुवैको अपेक्षा छ । यसको पहिलो अंकमा जाजरकोटकी हजारी नेपाली ( Hajari Nepali ) को आवाज समेटेका छौँ । उनी दलित गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य तथा मानव अधिकार महिला रक्षककी जाजरकोट जिल्ला सदस्य हुन् । तपाईं पनि #DalitLivesMatter मा आफ्नो आवाज वा रचना भिडियो फर्म्याटमा पठाउन सक्नुहुनेछ । हाम्रो इमेल हो - [email protected]
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको छैठौं अंकमा हामीले पोर्चुगल ( Portugal )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी टेकबहादुर तामाङ ( Tek Bahadur Tamang )लाई प्रस्तुत गरेका छौं ।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको पाचौँ अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक काङमाङ नरेश राई ( Kangmang Naresh Rai )लाई प्रस्तुत गरेका छौं ।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको चौथो अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक रक्ष राई ( Raksha Rai )लाई प्रस्तुत गरेका छौं ।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको तेस्रो अंकमा हामीले स्पेन ( Spain )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी अरुण घिमिरे ( Arun Ghimire )लाई प्रस्तुत गरेका छौं ।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको पहिलो अंकमा हामीले भारतका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी सुधन महतलाई प्रस्तुत गरेका छौं ।
The podcast currently has 9 episodes available.