Bikramaditya's Poetry

जिन्दगी जिउने जिन्दगीहरु


Listen Later

जिन्दगी जिउने जिन्दगीहरु 
सपनामा विपना खोज्ने जिन्दगीहरु 
विपनामा सपना देख्ने जिन्दगीहरु 
खोजिएका विपनाहरु 
देखिएका सपनाहरु 
कतै हराएर जान्छन्
कतै बिलाएर जान्छन् 
खोजिरहने यी जिन्दगीहरु 
देखिरहने यी जिन्दगीहरु 
जिन्दगी जिउने जिन्दगीहरु
कसैका लागि जिउने  जिन्दगीहरु
आफ्नै लागि जिउने जिन्दगीहरु
...more
View all episodesView all episodes
Download on the App Store

Bikramaditya's PoetryBy Bikramaditya Niroula