Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
स्वागत छ यहाँहरुलाई नेपाली कविताहरूको एक पृथक कवितावाचन पोडकास्टमा। कृपया सुनेर प्रतिकृया दिनुहोला।... more
FAQs about Bikramaditya's Poetry:How many episodes does Bikramaditya's Poetry have?The podcast currently has 21 episodes available.
February 01, 2020उ संसार बदल्न हिडेको मान्छेउ संसार बदल्न हिडेको मान्छे उ भन्दा धेरै ठुलो, बिषाल अनि भयंकर संसारलेउसैलाई बदलिदियो ! बदलामा उ रिसायो, रोयो, करायो र सोच्यो“साला , पख् !”र संसार अझै पर्खीरहेछ...! ...more1minPlay
February 01, 2020एक रात तिमी आयौ...एक रात तिमी आयौ अर्को रात म पर्खिरहे उज्यालो छायो, अन्धकार आयो ।म हरेक रात पर्खिरहे त्यो एक रात फेरी आयो तर त्यो रातमा तिमी आएनौ...more1minPlay
January 30, 2020जिन्दगी जिउने जिन्दगीहरुजिन्दगी जिउने जिन्दगीहरु सपनामा विपना खोज्ने जिन्दगीहरु विपनामा सपना देख्ने जिन्दगीहरु खोजिएका विपनाहरु देखिएका सपनाहरु कतै हराएर जान्छन्कतै बिलाएर जान्छन् खोजिरहने यी जिन्दगीहरु देखिरहने यी जिन्दगीहरु जिन्दगी जिउने जिन्दगीहरुकसैका लागि जिउने जिन्दगीहरुआफ्नै लागि जिउने जिन्दगीहरु...more2minPlay
January 27, 2020मदिरामा के नशा छ?मदिरामा के नशा छ?तिम्रा नयन हुन् नशालुघायल छु म सधै सधैकर्के नजर छन् बिषालु...more1minPlay
January 20, 2020तिम्रो मायाले मार्यो मलाईतिम्रो मायाले मार्यो मलाई तिम्रो जोबनले तान्यो मलाई हराए जस्तो लाग्छ कतै ओडाएर नजाउ कान्छी रेसमी त्यो घुम्टो मलाई ।...more1minPlay
January 20, 2020म त हिँडिरहेको मान्छेम कहाँ पुग्नेछु होला ? कृपया सुनेर प्रतिकृया दिनुहोला।...more1minPlay
January 17, 2020उ बलिरहेकी आगो थिईउ बलिरहेकी आगो थिई मलाई थाहाँ छ मैले उनलाई छोए, म जल्छु भनेर । त्यसैले त म पानी भए...more1minPlay
January 16, 2020नहेरीदेउ प्रियसीनहेरीदेउ प्रियसी ती नशालु नयनहरुले नशामा झुम्न चाहन्न म...more1minPlay
January 16, 2020तिमीले चाहेका खुशीहरुतिमीले चाहेका खुशीहरु तिमीले देखेका सपनाहरु कल्पना र आशाहरु जब बिथोलिन्छन्...more1minPlay
FAQs about Bikramaditya's Poetry:How many episodes does Bikramaditya's Poetry have?The podcast currently has 21 episodes available.