
Sign up to save your podcasts
Or


उ संसार बदल्न हिडेको मान्छे
उ भन्दा धेरै ठुलो, बिषाल अनि भयंकर संसारले
उसैलाई बदलिदियो !
बदलामा उ रिसायो, रोयो, करायो र सोच्यो
“साला , पख् !”
र संसार अझै पर्खीरहेछ...!
By Bikramaditya Niroulaउ संसार बदल्न हिडेको मान्छे
उ भन्दा धेरै ठुलो, बिषाल अनि भयंकर संसारले
उसैलाई बदलिदियो !
बदलामा उ रिसायो, रोयो, करायो र सोच्यो
“साला , पख् !”
र संसार अझै पर्खीरहेछ...!