आजको बसाइमा भगवान घिमिरेजि को खाडिदेखि नै पैदल स्वोदेश यात्रा शिर्षकको प्रेमकथालाइ समाबेस गरेका छौ । यदि तपाइनी यो लकडाउनको बेलाको आफ्नो दैनिकी लेखेर पठाउन चाहनुहुन्छ भने यहि फेसबुकको मेसेजमा वा [email protected] मा इमेल गर्न सक्नुहुनेछ । तपाइको दैनिकीलाई हामि हरेक बेलुकी ८:३५ देखि ८:४५ बजे सम्म प्रसारण गर्नेछौ ।।