आजको बसाइमा कालिन्चोक एफ एम का स्टेसन म्यानेजर जीवन लामाको दैनिकीलाई समाबेस गरेका छौ / यदि तपाइनी यो लकडाउनको बेलाको आफ्नो दैनिकी लेखेर पठाउन चाहनुहुन्छ भने यहि फेसबुकको मेसेजमा वा [email protected] मा इमेल गर्न सक्नुहुनेछ / तपाइको दैनिकीलाई हामि हरेक बेलुकी ८:३५ देखि ८:४५ बजे सम्म प्रसारण गर्नेछौ /