
Sign up to save your podcasts
Or


केही दिन अघि एउटा अन्जान नम्बरबाट फोन आयो । तपाई ओखलढुंगा आफ्नो एफएमको बिनु राई हो ? मैले हो भने । दिदी मैले तपाईको कार्यक्रम दृष्टिकोण धेरै पहिला देखि सुन्छु, तपाईलाई धन्यवाद भन्न फोन गरेको । उनीसँग केही समय कुरा लम्बाएँ । उनी गोर्खा जिल्ला सिरानचोक गाउँपालिका ८ का सपना तामाङ रहेछन । भन्दै थिइन, धन्यवाद दिदी तपाईले कार्यक्रम सञ्चालन गर्नु भएकोले हामीले धेरै कुरा सिक्न पायौं, आत्मबल बढेको छ, अझै निरन्तरता दिनु होला । एक जना दाई र ३ दिदीबहिनीहरू दृष्टिबिहिन हुन रे परिवारमा । उनी कान्छी । निक्कै लामो गफियौं । हामी दुवै खुशी भयौं ।
By Afnofmकेही दिन अघि एउटा अन्जान नम्बरबाट फोन आयो । तपाई ओखलढुंगा आफ्नो एफएमको बिनु राई हो ? मैले हो भने । दिदी मैले तपाईको कार्यक्रम दृष्टिकोण धेरै पहिला देखि सुन्छु, तपाईलाई धन्यवाद भन्न फोन गरेको । उनीसँग केही समय कुरा लम्बाएँ । उनी गोर्खा जिल्ला सिरानचोक गाउँपालिका ८ का सपना तामाङ रहेछन । भन्दै थिइन, धन्यवाद दिदी तपाईले कार्यक्रम सञ्चालन गर्नु भएकोले हामीले धेरै कुरा सिक्न पायौं, आत्मबल बढेको छ, अझै निरन्तरता दिनु होला । एक जना दाई र ३ दिदीबहिनीहरू दृष्टिबिहिन हुन रे परिवारमा । उनी कान्छी । निक्कै लामो गफियौं । हामी दुवै खुशी भयौं ।