Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) Episode-4


Listen Later

कुष्ठ रोग छाला सम्बन्धिको एउटा पुरानो रोग हो । तर आज पनि समाजमा यो रोगले ग्रसित भएका बिरामीहरु भेटिन्छन । यस रोग लागेका बिरामीहरुलाई आज पनि यदाकदा छुट्टै घर देखि टाढा राख्ने गरेको सञ्चार माध्यमहरुमा सुनिन्छ । अगाङ्गता गराउने रोगहरु मध्ये कुष्ठ रोग प्रमुख मै पर्छ । विशेष समय मै यस रोगको उपचार गर्न सके निको हुन्छ । यदि समयमा उपचार गर्न सकिएन भने यस रोगले अपाङ्गता बनाउँद छ । आईडिया संस्थाको अन्तराष्ट्रिय अध्यक्ष र आइडिया संस्था कै ग्लोबल नेटर्वकका संयोजकको रुपमा सेवा गरिरहनु भएका तिमल्सिनासँग गरिएको भलाकुसारी सुन्न सक्नु हुनेछ ।

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm