Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) Episode-7


Listen Later

जीवनमा सानो कुराले पनि फरक पर्छ । नजानिदो प्रकारले धेरै पटक हामीले अरुलाई चोट पुर्याई रहेका हुन्छौं । सानो सानो कुराले हाम्रो समाजलाई अल्झाई रहेको हुन्छ । तर हामीलाई त्यसको ख्यालै हुँदैन । जुन धेरै महत्वपुर्ण हुन्छ । आज यस्तै एक व्यक्तिसँगको भलाकुसारी सुन्ने छौं । लाक्पा शेर्पा जन्मै न्यून दृष्टि समस्या भएका व्यक्ति हुन । उनको घर ओखलढुंगा मोलुङ गाउँपालिका ६ श्रीचौर । उनको दृष्टिमा समस्या भएकै कारण समाजमा धेरै अवहेलनाहरु झेल्न पर्यो । हाल उनी ओखलढुंगा सामुदायिक अस्पताल अन्तरर्गतको समुदायमा आधारित पुनसर््थापना कार्यक्रमको सामाजिक परिचालकको रुपमा श्रीचौरमा कार्यरत छन । उनीसँग उनको भोगाई र कामको बारेमा भलाकुसारी सुन्न सक्नु हुनेछ । 

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm