Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) Episode-9


Listen Later

उदयपुर जिल्ला बेलका नगरपालिका ८ का टिका राम राई जन्मै पुर्ण दृष्टिविहिन हुन । अपाङ्गता भएकै कारण सानोमा उनलाई साङ्गलाई झैं विद्यालय पठाईएन । उनले पनि पढ्न लेख्न सक्छन, सायद अरुलाई जस्तै उनलाई पनि शिक्षाको जरुरी ठानिएन । तर उनको पढ्ने उत्कट इच्छा १६ वर्षको उमेरमा पुरा भयो । र उनले त्यहि उमेरमा कक्षा १ मा भर्ना भई पुरा गर्दैछन । अब कार्यक्रममा टिकारामसँग गरिएको भलाकुसारीको दोस्रो भाग सुनौं ।

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm