Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) S11/ Episode-4


Listen Later

दुःख र सुख, हाँसो रोदन त जीवनको एक सिक्काको दुई पाटो हो । यो सबैको भोगाइ हो । तर हरेकको फरक अनुभव हुन्छन । ओखलढुंगा मोलुङ गाउँपालिका २ डडुवाका गिता कार्कीको जीवनमा पनि तिता मिठा अनुभवहरु छन । समयले कोल्टो फेर्दै गर्दा गिताको परिस्थिती पनि फेरिदै छ । उनको ३ छोरी मध्ये पहिलो छोरी टेक कुमारी कार्की पुर्ण अपाङ्गता छिन । वृद्ध ससुरालाई पनि उनले हेरचाह गर्न पर्छ । जग्गाबारी थोरै छ । उनीसँग भेटेको पनि एक दशक हुन लाग्यो । हरेक वर्ष उनलाई भेट्न उनकै घर पुग्छु । उनलाई भेट्दा उनी र उनको परिवारमा आएको परिवर्तनले मलाई पनि खुशी मिल्छ । गिता जस्तै खुशी दिने अरुहरु पनि छन । म उनीहरुलाई मेरो जीवनको असल मित्रहरु ठान्दछु ।  पहिलो पटक भेटेर भलाकुसारी गर्दा उनीसँगै रोएको अहिले झैं लाग्छ । तर आजभोली हाँसेर कुरा गर्छौं हामी । एक वर्ष पछि म फेरी उनको घर पुगें । हाँसी खुशीे भलाकुसारी गरेका छौं । अब भलाकुसारी तर्फ नै 

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm