
Sign up to save your podcasts
Or


केही समय अघि एक अन्जान नम्बरबाट फोन आयो । उताबाट आफ्नो परिचय दिएर मलाई पनि तपाईको कार्यक्रम दृष्टिकोणमा केही आफ्ना भनाईहरु राख्न मन छ भन्ने कुरा गरे । उनी संखुवासभामा जन्मिएर मोरङलाई आफ्नो कर्म थलो बनाएका दुर्गा नाथ योगी रहेछन । नेत्रहिन युवा संघको अध्यक्ष तथा नेत्रहिन संघ मोरङको सदस्य । आजको बसाईमा उनीसँग रेडियो कार्यक्रम कै लागि भनेर टेलिफोनको माध्यमबाट नै भलाकुसारी गरेकी छु । सुनौं दुर्गानाथसँग फोनमा भएको सम्बाद
By Afnofmकेही समय अघि एक अन्जान नम्बरबाट फोन आयो । उताबाट आफ्नो परिचय दिएर मलाई पनि तपाईको कार्यक्रम दृष्टिकोणमा केही आफ्ना भनाईहरु राख्न मन छ भन्ने कुरा गरे । उनी संखुवासभामा जन्मिएर मोरङलाई आफ्नो कर्म थलो बनाएका दुर्गा नाथ योगी रहेछन । नेत्रहिन युवा संघको अध्यक्ष तथा नेत्रहिन संघ मोरङको सदस्य । आजको बसाईमा उनीसँग रेडियो कार्यक्रम कै लागि भनेर टेलिफोनको माध्यमबाट नै भलाकुसारी गरेकी छु । सुनौं दुर्गानाथसँग फोनमा भएको सम्बाद