
Sign up to save your podcasts
Or


जीत माया परियार शारिरीक अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा १ रगनी उनको घर । उनी जन्मिदै अपाङ्गता जन्मिन । उनको खुट्टा अलि छोटो छ र सानो पैंताला फर्केको कारण हिंन्डुल गर्न सहज छैन । उनले यसै वर्ष एसईईको परिक्षा दिएकी छिन । उनको संघर्षको कुराले म पनि चकित भएँ । किनकी अरु १५ २० मिनेटमा हिंडेर पुग्ने विद्यालयमा उनी ३ घण्टा लगाएर हिंडेर जान्थे । मैले भेटेको मध्ये यति दुःख र मेहनत गरेर पढेको पहिलो व्यक्ति हुन जीतमाया । जीवनमा धेरै दुःख संघर्ष गरेर उनी यहाँसम्म आईपुगेकी छिन । तर २ वर्ष अघि ओखलढुंगा सामुदायिक अस्पतालले सिबीआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम उनकै गाउँमा पुग्यो । जसले जीतमायालाई उनको खुट्टामा फिजियो थेरापी गरिदियो र वैशाखी पनि प्रदान गरे पछि भने उनलाई धेरै सहज भयो । तसर्थ कक्षा १० भने उनको विद्यालय पुग्न लाग्ने ३ घण्टा समय घटेर ४५ मिनेटमा पुग्न थाल्यो । केही दिन अघि उनकै घरमा पुगी जीतमाया र उनकी आमासँग भलाकुसारी गरेकी छु । उनको घरमा पुग्दा पानी परिरहेकोले अलि असहज भएको थियो । अब बाँकि चाँहि भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
By Afnofmजीत माया परियार शारिरीक अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा १ रगनी उनको घर । उनी जन्मिदै अपाङ्गता जन्मिन । उनको खुट्टा अलि छोटो छ र सानो पैंताला फर्केको कारण हिंन्डुल गर्न सहज छैन । उनले यसै वर्ष एसईईको परिक्षा दिएकी छिन । उनको संघर्षको कुराले म पनि चकित भएँ । किनकी अरु १५ २० मिनेटमा हिंडेर पुग्ने विद्यालयमा उनी ३ घण्टा लगाएर हिंडेर जान्थे । मैले भेटेको मध्ये यति दुःख र मेहनत गरेर पढेको पहिलो व्यक्ति हुन जीतमाया । जीवनमा धेरै दुःख संघर्ष गरेर उनी यहाँसम्म आईपुगेकी छिन । तर २ वर्ष अघि ओखलढुंगा सामुदायिक अस्पतालले सिबीआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम उनकै गाउँमा पुग्यो । जसले जीतमायालाई उनको खुट्टामा फिजियो थेरापी गरिदियो र वैशाखी पनि प्रदान गरे पछि भने उनलाई धेरै सहज भयो । तसर्थ कक्षा १० भने उनको विद्यालय पुग्न लाग्ने ३ घण्टा समय घटेर ४५ मिनेटमा पुग्न थाल्यो । केही दिन अघि उनकै घरमा पुगी जीतमाया र उनकी आमासँग भलाकुसारी गरेकी छु । उनको घरमा पुग्दा पानी परिरहेकोले अलि असहज भएको थियो । अब बाँकि चाँहि भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः