
Sign up to save your podcasts
Or


अपाङ्गता भएका व्यक्तिलाई जति पिडा हुन्छ त्यस्तै पिडा उनका परिवारलाई पनि हुन्छ । म ओखलढुंगाको खिजीदेम्बा रावादोलु पुग्दा एउटा घरमा वृद्ध बाबा र दुई जना बोल्न नसक्ने अधवैंसे पुरुष घरको आगनमा थिए । उनीहरु अपाङ्गता हुन भनेर ठम्याउन गाह्रो थिएन । नजिकै अर्को घर पनि थियो । तर मलाई मनमा ती वृद्ध र दुई जना पुरुषहरु मात्रै घरमा बस्ने हुन कि भन्ने जिज्ञासा लागेर सोध्दा त्यहाँ नजिकै भएको घर ती वृद्ध बुबाका कान्छा छोराका घर रहेछ । उनीहरुको बारेका केही बुझ्न मन लाग्यो । उनका कान्छा छोरासँग कुरा गर्न मन लाग्यो । साँझ पर्न लागेको थियो तर पनि मलाई उनीहरुको बारेमा केही बुझ्न मन लागेकोले भलाकुसारी गरेकी छु । अब बाँकी चाँहि ती वृद्ध बुबाका कान्छा छोरासँगको भलाकुसारी सुनौं ःःःःःःःःःःःःःःःःःःःःःःःः
By Afnofmअपाङ्गता भएका व्यक्तिलाई जति पिडा हुन्छ त्यस्तै पिडा उनका परिवारलाई पनि हुन्छ । म ओखलढुंगाको खिजीदेम्बा रावादोलु पुग्दा एउटा घरमा वृद्ध बाबा र दुई जना बोल्न नसक्ने अधवैंसे पुरुष घरको आगनमा थिए । उनीहरु अपाङ्गता हुन भनेर ठम्याउन गाह्रो थिएन । नजिकै अर्को घर पनि थियो । तर मलाई मनमा ती वृद्ध र दुई जना पुरुषहरु मात्रै घरमा बस्ने हुन कि भन्ने जिज्ञासा लागेर सोध्दा त्यहाँ नजिकै भएको घर ती वृद्ध बुबाका कान्छा छोराका घर रहेछ । उनीहरुको बारेका केही बुझ्न मन लाग्यो । उनका कान्छा छोरासँग कुरा गर्न मन लाग्यो । साँझ पर्न लागेको थियो तर पनि मलाई उनीहरुको बारेमा केही बुझ्न मन लागेकोले भलाकुसारी गरेकी छु । अब बाँकी चाँहि ती वृद्ध बुबाका कान्छा छोरासँगको भलाकुसारी सुनौं ःःःःःःःःःःःःःःःःःःःःःःःः