Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) S12/Episode-28


Listen Later

आजको बसाईमा १४ वर्ष देखि मानसिक समस्या भोगिरहेका एक परिवारको दुःखद कथा सुन्ने छौं । धन बहादुर बस्नेत ओखलढुंगा खिजिदेम्बा भुसिङ्गाका हुन । १४ वर्ष अघि देखि उनका श्रीमती मानसिक रोगले ग्रसित छिन । उपचारका लागि केही अस्पतालहरुमा पनि नलगेको होइन । तर पनि केही सीप नलागे पछि परिवारै पिडित बनेका छन । अहिले ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारिक पुर्नस्थापना कार्यक्रमको सहयोगमा उपचार पाउन थाले पछि श्रीमतीको समस्या केही कम भएको छ । मानसिक समस्याबाट पिडित परिवारको बारेमा मैले धन बहादुर बस्नेतसँग भलाकुसारी गरेको छु । अब कार्यक्रममा लागौं भलाकुसारी तर्फ नै  ःःःःःःःःःःःःःःःःःःःःःःःः

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm