Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) S12/Episode-29


Listen Later

वाङ्डु शेर्पा परिवारको जेठा सन्तान हुन । १४ वर्ष पुगिसके तर उनी जन्मै अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा भुसिङ्गा उनको घर । वाङ्डा बोल्न, हिंड्डुल गर्न सक्दैनन । सबै कुरा अरुले नै गरिदन पर्छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सञ्चालन भएका सबै परियोजना मार्फत त्यो परिवारले सहयोग प्राप्त गरेको छ । हाल अस्पताल अन्तर्ग समुदायमा आधारिक पुर्नस्थापना कार्यक्रमले पनि त्यो परिवारलाई सघाई रहेको छ । मैले वाङ्डु शेर्पाका बुबा फुर्वा वाङ्डु शेर्पा र पुर्नस्थापना कार्यक्रमका सामाजिक परिचालक ङिम्टि शेर्पासँग भलाकुसारी गरेको छु । अब कार्यक्रम लागौं भलाकुसारी तर्फ नै  ःःःःःःःःःःःःःःःःःःःःःःःः

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm